नियम ८०क
भौगोलिक क्षेत्रको विवरण
निजामती कर्मचारीले विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन वापत अङ्क दिने
प्रयोजनको लागि भौगोलिक क्षेत्रहरुको विवरण अनुसूची–१६ मा उल्लेख भए बमोजिम हुनेछ ।